कर्णाली

कर्णाली नदीमा जीप खस्दा चार जनाको मृत्यु

Banner

काठमाडौं, पुस १७-

बाजुराको हिमाली गाउँपालिका वडा नं ७ मा आज जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चार घाइते र एक बेपत्ता छन् ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>