चितवन विशेष

भरतपुरमा दिप प्रज्ज्वलन गरी भ्रमण वर्षको स्वागत (फोटोफिचर)

Banner

चितवन पुस १६-

आजदेखि सुरु भएको नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको भरतपुरस्थित चौबिसकोठीमा दिप प्रज्ज्वलन गरी स्वागत गरिएको छ ।

वे गुप्र नेपालको आयोजनामा दिप प्रज्ज्वलन तथा सरसफाई एवंम सचेतनामुलक पोष्टर प्रर्दशन गरी स्वागत गरिएको थियो ।

चौबिसकोठी परिसरमा सरसफाई पनि गरिएको थियो ।


कार्यक्रममा विभिन्न संघसंस्था एवंम् भरतपुर महानगरको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>