कर्पोरेट

क्रिसमसमा सिंगारियो भरतपुरको सीजी ल्याण्डमार्क (तस्वीरमा)

Banner

चितवन, पुस ८-

क्रिसमसको अवसरमा भरतपुरको सीजी ल्याण्डमार्क आकर्षक ढंगबाट सिंगारिएको छ । ल्याण्डमार्कमा आकर्षक सजावटका र क्रिसमस ट्री बनाइएको छ । आज र भोलि ल्याण्डमार्गमा पुग्ने ग्राहकलाई विशेष छुटसहित सान्टा गिफ्टको व्यवस्था पनि गरिएको ल्याण्डमार्कका प्रवन्धक उज्जवल केसीले जानकारी दिए ।

ल्याण्डमार्कमा आजदेखि निरन्तर बालबालिकाका नृत्यहरु, बीबोइङ नृत्यलगायत रोमाञ्चक सांगितीक कार्यक्रमहरु प्रस्तुत भइरहेको उनले बताए । ल्याण्डमार्कमा पछिल्लो समय ग्राहकहरुको भीड लाग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>