समाज

जिप दुर्घटनाका घाइतेको उद्दारका लागि हेलिकप्टर लिएर बागलुङ पुगे गोकर्ण बिष्ट

Banner

बागलुङ,१७ मंसिर –

बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा मंगलवार बिहान भएको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भिर घाइते भएका छन। दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा गुल्मी इश्मा गाउँपालिका ४ का हिमाल कार्की , निमा केसी र नवलपरासी बर्दघाट नगरपालिका २ का जीवन कार्की, रहेका छन्। उनिहरुलाई बुर्तिबाङमा सामान्य उपचार गरिएको छ ।

घाइतेको थप उपचारको लागि गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले नेपाली सेनाको हेलिकप्टर लिएर वुर्तिबाङ पुगेका छन् । उनि गम्भीर घाइतेहरुलाई लिएर काठमाडौ तर्फ प्रस्थान गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>