देश/प्रदेश

सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्‍यो : एमाले

Banner

काठमाडौँ, ८ असार :
पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको भन्दै नेकपा एमालेले विरोध गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै यसको विरोध गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>