देश/प्रदेश

नाइट क्लवमा पूर्व राजा ज्ञानेन्द्र र हिमानीको डान्स (फोटोफिचर)

Banner

काठमाडौं, मंसिर २–

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार राति दरबारमार्गमा रहेको नाइट क्लव लर्ड अफ द ड्रिङस (एलओडी)मा सरप्राइज) भिजिट गरेका छन् ।

सो क्रममा उनले रातो र चन्द्र सूर्य बोलको गीतमा नृत्य समेत गरेका छन् । पूर्व राजासंगै पुगेका पूर्व युवराज्ञी हिमानीसंग नृत्य गरेकी छिन् । तस्विरमा हेर्नुहोस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>