इच्छकामना
आहा ! सिराइचुलीबाट देखिएको सूर्योदय (फोटोफिचर)
०

चितवन, कार्तिक २०–
चितवनकै अग्लो पहाडमा सिराइचुली पुग्ने जोकोही पनि मोहित हुन्छ । यहाँबाट देखिने सूर्योदयको दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ मा पर्ने सिराइचुली अहिले पर्यटकी केन्द्र समेत बन्दै गइरहेको छ । सिराइचुली डाँडा समुद्री सतहबाट एक हजार ९ सय ४५ मिटर उचाईमा पर्दछ । हेर्नुहोस् सिराइचुलीबाट देखिने दृश्यहरु ।









तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























