चितवन विशेष

बाल्टीनको पानीमा डुबेर चितवनमा बालिकाको मृत्यु

Banner

चितवन,कात्तिक १८-

बाल्टीनको पानीमा डुबेर चितवनमा बालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका ३ का बिशुलाल लोप्चनकी १ बर्षिय छोरी सोनिया लोप्चनको आज दिउँसो बाल्टीनको पानीमा डुबेर मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>