देश/प्रदेश
अदालतले कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठायो
०

काठमाडौं, कार्तिक १८–
पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुना चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई पुर्पक्षका लागि थुना पठाउन आदेश दिएको हो ।
थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाएको हो । उनलाई डिल्लीबिजार कारागार लगिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























