देश/प्रदेश
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
०

काठमाडौं, कार्तिक १४–
प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट आज साँझ डिस्चार्ज भएका छन् । हिजो अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरिएको थियो । अवस्थामा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























