क्रिकेट
सन्दीप अहिलेसम्मकै महँगो मूल्यमा इन्भेन्सिबल्समा अनुबन्धित
०

काठमाडौं, कात्तिक ४-
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय ‘द हन्ड्रेडु ‘(१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) खेल्ने भएका छन्।
सन्दीपलाई आइतबार राति भएको ड्राफ्टमा ओभल इन्भिसिबल्सले आफ्नो टिममा आबद्ध गरेको हो।
सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा ओभलले दोस्रो चरणमा टिममा आबद्ध गरेको हो।
विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























