खेलकुद

नकाउट चरण पुग्ने पहिलो टोली बन्यो आयोजक मेक्सिको

Banner

काठमाडौं,असार ५-

आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार शुक्रबार बिहान दक्षिण कोरियालाई १-० ले हराउँदै मेक्सिको नकाउट चरणमा प्रवेश गरेको हो । समूह ए मा लगातार दुई खेल जितेको मेक्सिकोको ६ अंक छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>