Uncategorized
चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौं आउँदै
०

काठमाडौं,असोज २५-
नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदै हुुनुहुन्छ ।
राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहनुभएका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लाग्नुभएको हो । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>