खेलकुद
विश्वकप छनौटः अष्ट्रेलियासंग नेपाल ५–० गोलले पराजित
०

काठमाडौं, असोज २३–
कतारमा हुने फिफा विश्वकप फुटबल छनौट अन्तरगत नेपाल बलियो प्रतिद्धन्द्धी अष्ट्रेलियासंग ५–० गोल अन्तरले पराजित भएको छ । क्यानबेरास्थित जिओ स्टेडियममा भएको खेलमा नेपालमाथि पुरै हावी भएको अष्ट्रेलियाले जित हात पारेको हो ।
खेलको पहिलो हाफमा नेपाल ३–० अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । अष्ट्रेलियाका लागि म्याकलानले ह्याट्रिक पुरा गरे । नेपालले अब होम अन्तरगत घरेलु मैदानमा पुनः अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत नेपालले चाईनिज ताइपाइलाई पराजित गरेका थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>