खेलकुद
विश्वकप छनौट पहिलो हाफः नेपाल (०)–(३) अष्ट्रेलिया
०

काठमाडौं, असोज २३–
कतारमा हुने फिफा विश्वकप फुटबल छनौट अन्तरगत नेपालले अहिले बलियो प्रतिद्धन्द्धी अष्ट्रेलियासंग प्रतिस्पर्धा गरिरहेको छ । क्यानबेरास्थित जिओ स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपाल ३–० गोल अन्तरगतले पछि परेको छ । अष्ट्रेलियाले खेलको छैठौं मिनेटमा सुरुवाती गोल गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























