भरतपुर

पुष्पाञ्जली अस्पताल भरतपुरको अध्यक्षमा चेतनाथ वाग्ले

Banner

चितवन,साउन २२-

पुष्पाञ्जली अस्पताल प्रालिको अध्यक्षमा चेतनाथ वाग्ले चयन हुनुभएको छ । आज भरतपुरमा सम्पन्न अस्पतालको बार्षिक साधारण सभा तथा अधिवेशनले वाग्लेको नेतृत्वमा पाँच सदस्य नयाँ कार्यसमिति सर्वसमत चयन गरेको हो ।

सदस्यहरुमा शंकर कंडेल, केवश वाग्ले र सदस्य सचिवमा डाक्टर भोजराज अधिकारी रहनुभएको छ । यस्तै संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष गौरीश्वर सापकोटा पनि सदस्यमा चयन हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>