क्रिकेट
विश्वकप छनौट एशिया फाइनलः सिंगापुरविरुद्ध नेपाल फिल्डिङ गर्दै
०

चितवन, साउन १२–
आईसीसी टि–२० विश्वकप एशिया छनौट फाइनल प्रतियोगिता अन्तरगत अन्तिम खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । घरेलु मैदानमा सिंगापुरले टस जितेर व्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङ गर्दैछ ।
आजको खेलमा विजयी हुने टिम युएईमा हुने विश्वकप ग्लोबल छनौटमा प्रवेश गर्नेछ । त्यसैले दुवै टिमलाई आजको खेल गर या मरको अवस्थामा छ । सिंगापुरविरुद्ध नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन् । हिजो कुवेतविरुद्ध उत्रिएको टोली नै आज मैदानमा उत्रिदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























