क्रिकेट
विश्वकप छनौट एशिया फाइनलः कुवेतविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्दै
०

चितवन, साउन ११–
सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनल अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल आजको खेतल जित्नै पर्ने दवाबमा छ । आजको खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्ने संभावना बलियो बनाउने छ भने पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ ।