क्रिकेट
विश्वकप छनौट एशिया फाइनलः मलेसियाले दियो नेपालसामु ८४ रनको लक्ष्य
०

चितवन, साउन ८–
सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनलमा मलेसियाले नेपालसामु ८४ रनको लक्ष्य पेश गरेको छ । वर्षाले प्रभावित बनाएको ९ ओभरको खेलमा मलेसियाले ७ विकेट गुमाउँदै ८३ रन बनायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>