क्रिकेट

विश्वकप छनौट एशिया फाइनलः नेपालद्धारा कतारसामु १२३ रनको सामान्य लक्ष्य पेश

Banner

चितवन, साउन ७–

सिंगापुरमा भइरहेको टि–२० विश्वकप छनौट एशिया फाइनल अन्तरगत पहिलो खेलमा नेपालले कतारसामु १२३ रनको सामान्य लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपाल १२२ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३४, कप्तान पारस खड्का २८ र मल्ल २३ रन बनाएर आउट भए । अन्य व्याट्सम्यान उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>