खैरहनी
चितवनको खैरहनीमा बिहानै प्रेसर कुकर बम फेला,सेनाद्धारा डिस्पोज
०

चितवन,असार १०-
चितवनमा विहानै राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका ८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>