देश/प्रदेश
हत्याको विरोधमा विप्लवद्धारा असार १० गते नेपाल बन्दको आह्वान
०

काठमाडौं, असार ६–
सर्लाही इन्चार्जको हत्याको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको छ ।
महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । विज्ञप्तीमा विप्लवले भिडन्तको नाममा सर्लाहीको लालबन्दीस्थित लखन्ती खोलामा सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या गरेको आरोप लगाइएको छ ।
विप्लवले पौडेलको हत्या गरिएको भन्दै विप्लवले ७ गते प्रचारप्रसार, ८ गते गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको आह्वान गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>