देश/प्रदेश
ललितपुरमा आमा–छोरीद्वारा झुण्डिएर आत्महत्या
०

काठमाडौं जेठ, २३-
ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका छन् ।
केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाको पुष्टि गर्दे अनुसन्धान भइरहेको बताए।
उनले भने, ‘भर्खर घटनास्थल पुगेर फर्किँदैछु । विस्तृत अनुसन्धानपछि नै कारण खुल्ला ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>