Breaking News

नेपालमै भेटियो मानिसमा ‘बर्ड फ्लू’, एक युवाको ज्यान गयो

Banner

काठमाडौं, वैशाख १९–

नेपालमा मानिसमै ‘बर्ड फ्लू’को संक्रमण भेटिएको छ । एक व्यक्तिमा बर्ड फ्लूु (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण सो व्यक्तिको मृत्यु समेत भइसकेको छ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यसलाई अप्रत्यासित घटना भएको संज्ञा दिएकी छिन् । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>