Breaking News
सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै , सन्देश प्राप्त भएमा नआत्तिन गृह मन्त्रालयको अनुरोध

काठमाडौं, मंसिर ७ –
विपद्को समयमा नागरकलाई समयमै पूवसूचना पुर् याउने उद्देश्यले नेपाल सरकारले मोबाइल फोनमाफत सूचना प्रवाह गन नेपालमै वकसत सेल ब्रोडकास्ट प्रवधको (Cell Broadcast System) को प्रारिम्भक प्रावधक परीक्षण गन भएको छ।
गृह मन्त्रालयसहत सम्बिन्धत सरकारी नकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टे लकमको समन्वयमा काठमाडौंका केही क्षेत्रमा आज २०८३ मंगसर ७ गते बेलुकी ५:30 बजे २ जी मोबाइल सञ्जालमाफत परीक्षण गरनेछ। परीक्षणका क्रममा तोकएको क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनसहत परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। मन्त्रालयले यस्तो सन्देश प्राप्त भएमा सवसाधारणलाई नआ न र कुनै प्रतक्रया वा कारबाही नगन अनुरोध गरेको छ। प्राप्त हुने सन्देशमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) स्पष्ट रूपमा उल्लेख गरएको हुनेछ।
परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने पन मन्त्रालयले जनाएको छ। सेल ब्रोडकास्ट प्रणालीमाफत बाढी, पहरो, भूकम्प तथा अन्य वपद्को पूवसूचना प्रभावत क्षेत्रमा तत्काल पुर् याउन सकन्छ।























