चितवन विशेष
रंगशाला सहयोगार्थ महायज्ञः शोभा यात्रामा हजारौंको सहभागिता (तस्विरमा)
१

चितवन,माघ १९-
चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजबाट महायज्ञ सुरु भएको छ । उद्घाटनअघि हजारौँको उपस्थितिमा झाँकी सहितको र्याली निकालिएको छ । तस्विरमा हेर्नुहोस्ः