राजनीति
देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन – ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’
०

काठमाडौं,मंसिर ८ –
नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टी विरुद्ध गतिविधि गर्ने नेताहरुलाई पदबाट राजिनामा दिन सुझाव दिनुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदबाट राजिनामा दिन सुझाव दिनुभएको हो । उहाँले पार्टी निर्णय र विधान नमान्नेले पद ओगटेर बन्न नहुने बताउनु भयो । काँग्रेस पार्टी एउटा मात्रै रहेको उल्लेख गर्दै उहाँले काँग्रेसको महाविधेशन भइसकेको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























