राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक छैन, तर पनि प्रधानमन्त्रीले जनतालाई जानकारी दिनुपर्छः गगन थापा

०
Banner

काठमाडौं, मंसिर ८-

नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण उपलब्धिमूलक नभएको टीप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले भ्रमणले नेपालको दीर्घकालिन हित हुने कुनै दीर्घकालिन उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गर्नुभएको हो । तरपनि भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने उहाँको भनाई छ । नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा सम्झौता भएको भएमा त्यसको स्पष्ट जानकारी दिन उहाँले माग गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>