राजनीति
काँग्रेसको असली शत्रु गरिबी र बेरोजगारी हो, गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. कोईराला
०

काठमाडौं,कात्तिक २१ –
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताउनुभएको छ ।
काठमाडौंमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उहाँको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । डा। कोईरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा अथ्र्याउनु भयो । उहाँले १५ औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भुमिका रहने बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























