मकवानपुर

सवारी दुर्घटनामा एक जनाको मृत्यु

०
Banner

हेटौँडा, कात्तिक १२ –

भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>