देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६५२ जनालाई कारबाही
०

काठमाडौं,कात्तिक १० –
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा ३२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा ७, लेन क्रसमा ११, अवस्था ठिक नभइको ७, एकतर्फीमा ११ र अन्यमा ३६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























