राजनीति
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना दिउँसो १ बजेबाट
०

काठमाडौँ, असोज २४–
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत आज उपसभापति र महामन्त्री पदको मतगणना हुँदै छ ।
सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि आज उपसभापति र महामन्त्री पदको मतगणना हुन लागेको हो। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेछ । सभापति पदको मतपरिणाम शनिबार बिहान सार्वजनिक भएको थियो । सभापतिमा गगन थापा निर्वाचित भएका छन् ।
यस्तै वरिष्ठ उपसभापतिमा पनि यसअघि नै विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























