अर्थ
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैँछ कारोबार ?
०

काठमाडौं, असोज २१ –
स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























