Breaking News

सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घट्यो

Banner

काठमाडौँ, साउन ८ –

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (हिजो) बिहीबार प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पाँच हजार ८०० रुपैयाँले घटेर दुई लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा चार हजार ५०५ रुपैयाँ रहेको चाँदी आज १५५ रुपैयाँले घटेर चार हजार ३५० रुपैयाँ कारोबार भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>