राजनीति

सांसद हमालको प्रश्नः भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन ?

Banner

काठमाडौं, जेठ १३-

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका संरचनाहरू बन्ने के योजना छरु भन्दै प्रश्न गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।

उनले भनिन्,‘भदौ घटनाबारे उनले भनिन्, ‘ भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? क्षति भएका संरचनाहरू बन्ने के योजना छ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ ? नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ ?’सदनलाई जानकारी गराउन सरकारसँग माग गर्न चाहान्छु ।’ न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>