राजनीति
राष्ट्रियसभा बैठक बस्दै
०

काठमाडौं , जेठ ५-
राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १३:१५ बजे बस्ने भएको हो ।
बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























