Breaking News
मातातीर्थ औशीमा देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
०

चितवन, वैशाख ४–
आज मातातिर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिन । चितवनको पवित्र तीर्थस्थल देवघाटमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।
आमाको सम्झनामा दान गर्ने र श्राद्ध गर्ने भक्तजनहरुको देवघाटमा भीड लागेको हो । देशका विभिन्न ठाउँबाट भक्तजनहरु आमालाई सम्झिदै देवघाट पुगेका छन् ।







तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























