Breaking News
जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ
०

काठमाडौँ, चैत ३०-
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरूको सार्वजनिक सम्पत्तिको विषयमा टिप्पणी गरेका छन्।
उनले गरिब जनतासँग तरकारीमा हाल्ने लसुन नहुँदा नेताहरूसँग सुन नै सुन भएको भन्दै टिप्पणी गरेका हुन्।
‘गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन ! नेताहरूसँग सुन नै सुन ! के गर्नु हौ त्यो सुन ? न खान मिल्ने,’ उनले सामाजिक सञ्जालमा लेखे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























