Breaking News

आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय कायम

Banner

काठमाडौं, चैत २७-

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (शुक्रबार) सुन तोलामा २२ सय रुपैयाँले बढेको हो । आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८७५ मा किनबेच भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>