चितवन विशेष

रवि लामिछाने स्थल मार्गहुँदै चितवन आउँदै

Banner

चितवन, फागुन २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्थल मार्ग हुँदै चितवन आउने भएका छन् । लामिछानेको सचिवालयका अनुसार काठमाडौँमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा स्थलमार्गबाट चितवन निस्किएका हुन् । पनि मतदान गरेका छन्। लामिछाने चितवन क्षेत्र नम्बर २बाट यसअघि दुई पटक निर्वाचित भइसकेका व्यक्ति हुन् । अहिले पनि सोही स्थानमा उठेका छन् ।  देशभर बिहान सात बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>