राजनीति

फेसबुक नियन्त्रणमा ल्याउन सफल भएको छुः रवि लामिछाने

Banner

काठमाडौं, फागुन २०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् । लामिछानेले ह्याक गर्न पटकपटक प्रयास भए पनि अहिले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका हुन् ।

‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्ततस्मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु । सबैलाई धन्यवाद ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>