देश/प्रदेश
एनपीएल अवधिभर आन्दोलन नगर्न खड्काको आग्रह
०

काठमाडौं , कात्तिक २९ –
नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)को समयमा आन्दोलन नगरिदिन आग्रह गरेका छन् ।
एनपीएलको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल अवधिभर कुनै पनि आन्दोलनका कार्यक्रमहरु गर्न आग्रह गरेका हुन् ।
एनपीएल देशको लागि महत्वपूर्ण प्रतियोगिता भएकाले बाधक नबनिदिन अनुरोध गरे । यदि एनपीएलको समयमा आन्दोलन गर्ने सोच छ भने काठमाडौं बाहिर गएर गर्न समेत अनुरोध गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























