खेलकुद

एनपीएलमा दर्शकको माया अझै बढ्नेछः पारस

Banner

काठमाडौँ, कात्तिक २८-

पहिलो सिजनको एनपीएल जस्तै दोस्रो सिजनको एनपीएलमा पनि दर्शकले साथ दिने आशा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालले गरेका छन्।

शुक्रबार खड्काले एक कार्यक्रमका बीच यो सिजनलाई पनि एनपीएलमा दर्शकको अपार साथ पाउने आश गरेको बताएका छन्। उनले भने, ‘पहिलो सिजनभन्दा अहिले एनपीएललाई दर्शकले अझै बढी माया र साथ दिनुहुनेछ । उहाँहरूले हामीप्रति गरेको आशालाई हामी पूरा गर्नछौँ।’

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मसिंर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>