समाचार

घिउ सिमीको मुल्य प्रतिकिलो १४० पुग्यो, यस्तो छ अन्य सागसब्जी र फलफूलको थोक मूल्य

Banner

काठमाडौँ, असोज ८-
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६१, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३३, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ३७, गाजर (लोकल) प्रतिकिलो रु १२५, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १६०, मकै बोडी प्रतिकिलो रु ११० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकेजी रु २००, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु ६५, लौका प्रतिकिलो रु ७०, परबर (लोकल)प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ८५, फर्सी पाकेको प्रतिकिलो रु ७५, फर्सी हरियो (लाम्चो)प्रतिकिलो रु ६५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ९०, भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकेजी रु १००, पिँडालु प्रतिकिलो रु ८५, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु ११०, पालूगो साग प्रतिकेजी रु १२०, चमसुर प्रतिकेजी रु २१०, तोरीको साग प्रतिकिलो रु ७५, हरियो प्याज प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २३०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु ११०, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ९००, सौफको साग प्रतिकिलो रु २८०, पुदिना प्रतिकिलो रु ७००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, केरा प्रतिदर्जन रु १४०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ६५, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, नास्पाती ९लोकल० प्रतिकिलो रु ९०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय)प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु १२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>