समाचार
झलनाथकी पत्नी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु
०

काठमाडौँ, असोज ७ –
पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ।
भदौ २३ र २४ गते भएको जेन,जी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा परि गम्भीर घाइते बनेकी चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























