राजनीति

आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न भन्सारमा ५० प्रतिशत छुट दिइने

Banner

काठमाडौं,असोज ५-

सरकारले जेनजी आन्दोलनबाट ध्वस्त भएको संरचना पुनर्निर्माणका लागि भन्सारमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनबाट क्षति पुर्‍याइएका संरचना पुनर्निर्माणका लागि आयातीत सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>