राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले सानो मन्त्रिमण्डल बनाउने,उपप्रधानमन्त्री नराखिने

Banner

काठमाडौं,भदौ २९-

प्रधानमन्त्री सुशीला कार्कीले सानो मन्त्रिमण्डल बनाउने भएकी छिन्। एकै मन्त्रीले २/३ वटा मन्त्रालय सम्हाल्नेगरी मन्त्रिमण्डल बनाउन लागिएको छ । हाल २१ वटा मन्त्रालय छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कसैलाई पनि उपप्रधानमन्त्री नबनाइने भएको छ। अर्थमा पूर्वसचिव रामेश्वर खनाल त्यस्तै, उर्जासहित प्राविधिक विषयसँग सम्बन्धित मन्त्रालय कुलमान घिसिङलाई जिम्मेवारी दिइएकोे छ । यस्तै गृहमन्त्रीका जिम्मेवारी ओमप्रकाश अर्यालले सम्हाल्ने भएका छन । उनलाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>