राजनीति

सबै मन्त्रालय हाल प्रधानमन्त्रीकै मातहतमा रहने

Banner

काठमाडौँ, भदौ २७

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।

शितल निवासमा आयोजित शपथ ग्रहण समारोहलगत्तै उनले तत्काल मन्त्रिपरिषद् विस्तार नगरी सबै मन्त्रालयको जिम्मेवारी हाललाई आफैँले सम्हाल्ने भएकी हुन्।

यस निर्णयसँगै सबै मन्त्रालयको प्रत्यक्ष बागडोर प्रधानमन्त्री कार्कीको मातहतमा आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>