चितवन विशेष
राप्तीमा खानेपानी ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु
०

चितवन, भदौ २७-
चितवनमा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबी एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ स्थित सिक्स गु्रपमा रहेको अमृत खानीपानी तथा सरसफाई समितिको चेम्बर भित्र डुबी आज बिहान सोही वडाका ४० वर्षिय कमल घलेको मृत्यु भएको हो । घटनाको प्रहरीले मुचुल्का गरी शवलाई भरतपुर अस्पतालमा ल्याइएको चितवन प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























