राजनीति

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छुः कुलमान

Banner

काठमाडौं,भदौ २५-

उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्। कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै जगमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताएका हुन्। उनले भने, अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन म पनि तयार हो। उनले आवश्यकताअनुसार छलफल हुनुपर्ने र सहकार्यमार्फत अगाडि बढ्नुपर्ने बताएका छन्।

अहिलेसम्म बालेन शाह, सुशीला कार्की, हर्क साम्पाङ र सागर ढकालको नाम चर्चामा आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>